Category: Uncategorized
-
संकट र जिम्मेवारी
प्राकृतिक वा मानवसृजित विपत्ति अन्ततःमानिस र ब्रह्माण्डकै घाउ बन्छ।इतिहासका आन्दोलनका निशान अझै पक्का छन्,लुकेर चलेका तीरका पीडा अझै ताजा छन्।त्यसमाथि पुनः प्रकृतिको कठोर परीक्षालेमेरो…
-
“तिम्रो जवानी”
तिम्रो जवानीहेर्दा नै लाग्थ्यो,सृष्टिको कुनै रहस्य खुलिरहेको हो जस्तो,त्यो नजर, त्यो हाँसो,मेरो मनमा गुञ्जिने मधुर संगीत झैं। नाजुक, गोरो, मोहक तिम्रो रूप,जहाँ म आफ्नै…
-
“परिवर्तनको प्रतीक”
जुत्ता केवल छालाको टुक्रा होइन,यो देशको परिवर्तन बोकेको प्रतीक हो । रगतले लतपतिएको प्रत्येक धागो,Gen-Z वीर युवाको साहसिक आवाज हो । संसदको मूल ढोकामा…
-
🔥 #ExposeNepokids: Gen-Z उठ्यो! भ्रष्टाचार हटाउने सडक क्रान्ति 🇳🇵✊
काठमाडौं — अबको आन्दोलन केवल किताबको पानामा सीमित छैन, यो नेपालको राजनीतिक इतिहासमा नयाँ मोड बन्ने तयारीमा छ। सामाजिक सञ्जालबाट सुरु भएको “Expose Nepokids”…
-
झरी परेको बेला
झरी पर्दा, तिम्रो आँसु सम्झन्छु,बादल फाट्दै घाम झर्दा,तिमी हाँस्दै गरेको अनुहार सम्झन्छु। बिर्सन खोज्दा पनि,यो मौसमले फेरि दिलाइदिन्छ तिम्रो याद,हरेक थोपाले बुन्यो तिम्रो स्मृतिको…
-
आत्मिय दाजु र साथी भाइसँगको आत्मीय भेट साथै समसामयिक विषयमा, बहस र भविष्यको संकल्प
आज दाजु कृष्ण सुवेदी सहित (नेबि संघ केन्द्रीय सदस्य) पुरण रीजाल, बिबेक बास्तोला, बिजय सापकोटा, महोन चालिसे, मदन कडेल, सन्तोष सर लगायत हाम्रो प्रिय…
-
हामी भित्रको सुकुन✍️✍️सोमत भुसाल(देशप्रेमी)
डुबेर हेर शब्दहरूमा,हामी भित्र कति सुकुन छ।पोखिएर हेर,हामी भित्र कति आनन्द छ रित्तिनुमा। समेटिनु सजिलो छ,तर हामी टुक्रिएर छरपस्ट हुँदा पनिजीवनले नयाँ अवसर देखाउँछ।…
-
१०८ वर्षअगाडि रोपिएको ज्ञानको बिरुवा, आज विशाल बटबृक्ष
आज, त्रि-चन्द्र बहुमुखी क्याम्पसको १०८औँ स्थापना दिवस मनाइरहेका छौं। यो क्याम्पस केवल शिक्षा दिने केन्द्र मात्र होइन, देशको शैक्षिक धरोहर र प्रेरणाको स्रोत पनि…
-
“हामीले बाँकी पुस्तक लेख्नुपर्छ” मुक्तकबिता✍️सोमत_भुसाल (देशप्रेमि🇳🇵🇳🇵)
जीवन कुनै बन्द ग्रन्थ होइन,बरु निरन्तर खुलिरहने पाण्डुलिपि हो।हामी प्रत्येक क्षणले एउटा अक्षर,प्रत्येक अनुभवले एउटा पाना कोरिरहेका हुन्छौँ। हामी भित्रका अध्यायहरू अधूरा हुन सक्छन्,तर…
-
हरीतालिका तीजको पौराणिक कथा र शुभकामना 🌺✍️सोमत भुसाल(देशप्रेमी)🙏🙏
महाभारत र स्कन्दपुराण अनुसार पार्वतीजीको विवाह विष्णुसँग तय भएको थाहा पाएपछि उनका सखीहरूले(देवताको संगिनी, नजिकका सहयोगी वा आत्मीय साथी पनि बुझिन्छ।) उनलाई हरियो वन…