Author: admin
-
हाम्रो देशको वास्तविक संकट शासनको होइन, चेतनाको हो…..
नेपाल आज कुनै एक दल, एक नेता वा एक सरकारको असफलताबाट मात्र गुज्रिरहेको छैन। यो अवस्था शासन प्रणालीभन्दा गहिरो मानसिकता र आचरणको संकट हो।…
-
शुभ–प्रभात 🌅
बिहान त्यो क्षण होजहाँ अस्तित्वले हामीलाई फुसफुसाउँछ“तिमी अझै यहाँ छौ,अर्थात् सम्भावना सकिएको छैन।हिजोका चोटहरू स्मृति हुन्,आजको सास दर्शन हो,र भोलिको आशाचेतनाले रोजेको उज्यालो बाटो।शान्त…
-
चलिरहेको मृत्यु प्रश्नविहीन अस्तित्वको कथा
मानिस बाँचिरहेको छ कि छैन भन्ने प्रश्न शरीरतर्फ होइन, चेतनातर्फ सोधिनुपर्छ। सास चल्नु एउटा यान्त्रिक प्रक्रिया हो; सोच्नु भनेको अस्तित्वको स्वीकृति हो। जब मानिसले…
-
सत्यदेवीको लास, महादेवको बोझ र आजको नेपालको राजनीति
रूपकमा लुकेको यथार्थ र पतनको विश्लेषण✍️✍️सादगीबटुवा देशप्रेमीसोमत_भुसाल्🇳🇵🇳🇵 1.प्रस्तावना : रूपक र यथार्थको संगम कहिलेकाहीँ कुनै कथा केवल कथा हुँदैनत्यो राष्ट्रको मनोविज्ञान, चरित्र र रोगको…
-
भुसालचोक–शालिजा सडक: आजको घामसँगै झनै उज्यालो बनेको आशा
आजको घाम अचम्मैको थियो—न त धेरै तातो,न धेरै हल्का।ठ्याक्कै त्यही उज्यालो जस्तै,भुसालचोक–शालिजा सडकको आधा महिना दिनको निर्माण पनिगाउँभरि आशा, खुशी र हतार–हतार बढिरहेको उत्साह…
-
भुसालचोक–शालिजा सडक स्तरउन्नति: नौ दिनमा उत्साह, एकता र विकासको साझा प्रतिबद्धता…
जलजला (पर्वत), कार्तिक 29— भुसालचोकबाट मिलनचोक हुँदै शालिजासम्मको मोटरबाटो स्तरउन्नति कार्य आज नौौँ दिनमा प्रवेश गरेको छ। प्रत्येक दिनको प्रगतिले स्थानीय बासिन्दामा नयाँ उत्साह,…
-
भुसालचोक–शालिजा सडक स्तरउन्नति: नौ दिनमा उत्साह, एकता र विकासको साझा प्रतिबद्धता…
जलजला (पर्वत), कार्तिक — भुसालचोकबाट मिलनचोक हुँदै शालिजासम्मको मोटरबाटो स्तरउन्नति कार्य आज नौौँ दिनमा प्रवेश गरेको छ। प्रत्येक दिनको प्रगतिले स्थानीय बासिन्दामा नयाँ उत्साह,…
-
भुसालचोकबाट सुरु मिलनचोक–शालिजा मोटर बाटो स्तरउन्नति : जलजलामा विकासको नयाँ चरण…
जलजला (पर्वत), कार्तिक १९ — जलजला गाउँपालिकामा भुसालचोकबाट मिलनचोक हुँदै शालिजासम्मको मोटरबाटो स्तरउन्नति कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गाउँपालिकाको दीर्घकालीन पूर्वाधार योजनाअन्तर्गत सुरु…
-
सत्य, शक्ति र असमानताको त्रिकोण: हाम्रो देशमा न्यायको अवस्था विश्लेषण
हाम्रो देशको सामाजिक र राजनीतिक परिदृश्य आज संवेदनशील र चुनौतीपूर्ण मोडमा उभिएको छ। न्याय प्रणाली केवल नियम र कानुनको पालन मात्र होइन; यसले समाजमा…
-
अँध्यारो समयमै उज्यालो सोच जन्मिन्छ
जीवनका विपरीत धारामा आशाको ज्योति आजको समय सजिलो छैन।देश बेरोजगारीको चक्रव्यूहमा फसेको छ, राजनीति दिशाहीन यात्रुजस्तै हो, अर्थतन्त्र डगमगिएको जहाजझैँ हावामा हल्लिएको छ, र…
