जो जित्छ, उसको नाम इतिहासमा लेखिन्छ।
जो हार्छ, उसले पाठ सिक्छ।
जीवन यस्तो यात्रा हो—
कसैले फुल पाउँछ, कसैले काँडामा कदम राख्छ।
रात अँध्यारो भए पनि डर नमान।
वर्षाको पानीले मात्र होइन, तिम्रो धैर्यले पनि मन सफा हुन्छ।
अन्धकारमा पनि जूनको उज्यालो छ,
घना बादल ढाकेपनि सूर्य फेरि उदीनेछ।
काँडाबाट पनि फूल फुल्छ,
हार पछि नयाँ अवसर आउँछ।
जिन्दगीले मौका दिन्छ,
र फेरि संघर्ष र विजयको कथा दोहोरिन्छ।
Leave a Reply