झरी पर्दा, तिम्रो आँसु सम्झन्छु,
बादल फाट्दै घाम झर्दा,
तिमी हाँस्दै गरेको अनुहार सम्झन्छु।
बिर्सन खोज्दा पनि,
यो मौसमले फेरि दिलाइदिन्छ तिम्रो याद,
हरेक थोपाले बुन्यो तिम्रो स्मृतिको झिलिमिली।
माया…
अझै तिम्रो को उपस्थितिले
यो मन भरेको छ,
र आँखा अझै तिम्रो खोजीमा तर्छन्…
Leave a Reply